शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा मेसिन अपरेटरको मृत्यु


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ १३, २०८१
  • 78
    SHARES

चितवन- नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलानजिक पहिरो खस्दा मेसिन अपरेटरको मृत्यु भएको छ । नाला खन्ने क्रममा पुल निर्माण कम्पनी एएनकेको मेसिनमाथि पहिरो खसेर अपरेटरको मृत्यु भएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ । मेसिनमाथि पहिरो खस्दा मेसिनमा समेत क्षति पुगेको बताइएको छ ।

पहिरो खसेर मेसिनमै च्यापिएका अपरेटरलाई बाहिर निकालेर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको डिभिजन कार्यालयले जानकारी दिएको छ । घटनाको बारेमा बुझ्न नारायणगढ-मुग्लिन सडक आयोजनाका अधिकारीहरू घटनास्थलमा गइरहेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }