शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पच्चिस सहसचिवको सरुवा ,१६ जिल्लाका सिडिओ हेरफेर


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ १६, २०८१
  • 66
    SHARES

काठमाडौं । गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) हेरफेर गरेको छ । २५ जना सहसचिवको सरुवा गर्दा विभिन्न जिल्लाका सिडिओ फेरिएका हुन् ।

सुनसरीमा रामचन्द्र तिवारी, मकवानपुरमा तिर्थराज चिलुवाल, बर्दियामा अरुण पोखरेल, पाँचथरमा विष्णुप्रसाद कोइराला, पूर्वी नवलपरासीमा स्कीम श्रेष्ठ,धादिङमा राजेन्द्रदेव पाण्डेलाई खटाइएको छ ।

काभ्रेमा सुर्य प्रसाद सेढाई, इलाममा कल्पना श्रेष्ठ, चितवनमा इन्द्रदेव यादब, सिन्धुपाल्चोकमा भुपेन्द्र थापा, भोजपुरमा नरबहादुर थापा, कञ्चनपुरमा नारायण प्रसाद सापकोटा, सर्लाहीमा गोपाल प्रसाद अधिकारी, कास्कीमा भरतमणी पाण्डे र सप्तरीमा मेघबहादुर मंग्रान्तीको सरुवा भएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }