शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

इजरायली युद्ध क्याबिनेट मन्त्री बेनी गान्ट्जद्वार राजीनामा


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ २८, २०८१
  • 66
    SHARES

 

एजेन्सी । इजरायलका मध्यवादी युद्ध क्याबिनेट मन्त्री बेन्नी गान्ट्जले आईतवार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको आपतकालीन सरकारबाट राजीनामाको घोषणा गर्नुभएको छ । साथै नयाँ चुनावको लागि आह्वान गर्नुभएको छ ।

प्रतिक्रियामा नेतान्याहुले इजरायल धेरै मोर्चाहरूमा अस्तित्वको युद्धमा रहेको र यो अभियान छोड्ने समय नभएको बताउनुभएको छ । गान्ट्जले नेतन्याहूलाई युद्धविराम सम्झौतामा आफ्नो राजनीतिक अस्तित्वलाई प्राथमिकता दिएको आरोप लगाउनु भयो ।

नेतन्याहुको सरकार विरुद्ध बढ्दो सार्वजनिक विरोधको प्रतिध्वनि गर्दै गान्ट्जले नयाँ चरणको चुनावको लागि आह्वान गर्नुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }