शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रोमानियामा युरोपेली संसदका लागि निर्वाचन सकियो


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ २८, २०८१
  • 54
    SHARES

 

एजेन्सी । युरोपेली संसदका ३३ प्रतिनिधिका साथै ३ हजार १८६ मेयर, स्थानीय र काउन्टी प्रमुखहरू चयन गर्न आईतवार भएको मतदानमा करिव १ करोड ८० लाख रोमानियनहरूले भाग लिएका छन् ।

रोमानियामा, लगभग १५ उम्मेद्वारहरू युरोपेली संसदको चुनावमा एक सिटका लागि प्रतिष्पर्धामा छन् । रोमानियाको स्थायी निर्वाचन प्राधिकरणले यसबारेमँ जानकारी दिएको हो ।

एईपीका अध्यक्ष टोनी ग्रेब्लाले यसअघि नै युरोपेली संसदको निर्वाचनका लागि ४९४ जना उम्मेदवार दर्ता भएको घोषणा गर्नुभएको थियो । उम्मेदवारहरूमध्ये १६७ महिला छन । यसले कुल ३३.८१ प्रतिशत प्रतिनिधित्व गर्दछ । रोमानियामा युरोपेली संसदीय निर्वाचन स्थानीय चुनावको एकै दिन भएकोले, इपी सूचीमा धेरै उम्मेदवारहरू मेयर वा स्थानीय काउन्सिलरको लागि पनि प्रतिष्पर्धामा छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }