सोमवार, कार्तिक १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एकैदिन सुनको मूल्य तोलामा आठ हजार ३०० रुपैयाँले घट्यो


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक १६, २०८३
  • 61
    SHARES

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ । आइतबार  सुन तोलामा आठ हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन सुनको मूल्य तोलामा दुई लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १७५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला तीन हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)