बिहिबार, मंसिर १५, २०७९

मङ्लबार, मंसिर १३, २०७९

समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आगामी मार्च १०- १२ मा  पाँचौँ च्याप्टर र महिला सम्मेलन गर्ने भएको छ । प्रत्येक दुई वर्षमा हुने यो सम्मेलन...

अनेसास सम्मेलन  बोस्टनमा हुने

बिहिबार, मंसिर १, २०७९

“मानक नेपाली वर्णविन्यासको मानक पुस्तक” – डा. लक्ष्मणप्रसाद गौतम वर्णविन्यासबारे नेपाली व्याकरणका केही पुस्तकमा सामान्य चर्चा भएको देखिए पनि व्यवस्थित रूपमा मानक नेपाली वर्णविन्यासका सम्बन्धमा सहज,...

“मानक नेपाली वर्णविन्यासको मानक पुस्तक” (पुस्तक चर्चा)

मङ्लबार, कार्तिक २९, २०७९

समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज , पोर्चुगल च्याप्टरले मासिक साहित्यिक कार्यक्रम ‘अनेसास- अन्तरंग’ सुरु गरेको छ । नेपाली भाषा र साहित्यलाई प्रवर्धनगर्दै सिर्जना संप्रेषण गर्ने उदेश्यले...

अनेसास पोर्चुगलले सुरु गर्यो -अनेसास अन्तरंग

मङ्लबार, कार्तिक २९, २०७९

डोजर श्रीमतीको देहावसान पछि उ जीर्ण सङ्कीर्ण र निकै कमजाेर भएको थियो । परिस्थितिले एक्लिएको ऊ सहरको बासिन्दा बनेको सन्ततिसंगै बस्न गाउँको जायजेथा सिरिखुरि बेचेर...

डोजर  (लघु कथा)

सोमवार, कार्तिक २१, २०७९

गीतः आफै बन्नुपर्छ * बिपत्तिमा काँधै हाल्न, आउँदैनन् कोही पनि बलेकै आगो मात्र ताप्छन् जो पनि । —- सुख बाँढ्नु अरूसँगै, दु:ख आफैमा उमङ्गको भागी अरू, पीडा साथैमा सोह्रै आना आफ्नो हुन्न,...

आफै बन्नुपर्छ (गीत)

आइतवार, कार्तिक २०, २०७९

पूजा ॐ अग्निमीले पुरोहितं यज्ञस्य देवमृत्विजम् । होतारं रत्नं घातमम् । ऋग्वेदको मन्त्र उच्चारणबाट पूजाकार्य सुरु गरेका व्राह्मणले कर्ताहरुलाई फूल अक्षता हातमा लिएर श्रद्धापूर्वक नमस्कार...

पूजा (लघु कथा)

बिहिबार, कार्तिक १७, २०७९

महापुरुष हेरे पछि शब्दमा चर्चा गर्दा… हाम्रो समाजमा बृद्ध उमेरका बिधुर / बिधुवाहरू प्रति आम मानिसहरूको मात्र होईन कि आफ्नो घरपरीबार जन र संन्तानहरूको समेत...

महापुरुष हेरे पछि शब्दमा चर्चा गर्दा…

सोमवार, कार्तिक १४, २०७९

समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यूह्यासायरद्वारा स्थापित ‘ मुक्तिनारायण मनमाया श्रेष्ठ स्मृति विशिष्ठ साहित्यकार प्रतिभा पुरस्कार” २०२२ द्वारा बोस्टनका साहित्यकार महेश्वर पन्त पुरस्कृत भएका छन्...

साहित्यकार पन्तलाई पुरस्कार

आइतवार, कार्तिक १३, २०७९

अनेसास न्यूह्यामसायर च्याप्टरले शनिवार  एक भव्य समारोह विच ११४औँ लक्ष्मीजयन्ती र संस्थाको नवौ वार्षिक साधारण सभाको आयोजना गरेको छ । नेपाली र अमेरिकन राष्ट्रिय...

अनेसास न्यूह्यामसायर च्याप्टरले मनायो लक्ष्मीजयन्ती

शुक्रबार, कार्तिक ११, २०७९

 कुराकुरी सांसद मात्रै होइन प्रधानमन्त्री बन्ने रे ! शंख फुक्दैमा बाहुन हुने भए वेद किन पढ्नु पर्‍यो, होइन त ?हो त नि ! चिन्नु न...

कुराकुरी (लघुकथा)
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ