सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बुधबार, फाल्गुन ११, २०७८

चितवन, ११ फागुन। सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसिसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताउनुभएको छ । आज चितवन पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारमा बसेर...

सरकारको मन्त्री भएर सरकारले गरेको निर्णयविरुद्ध जान सकिन्न : मन्त्री झाँक्री

बुधबार, फाल्गुन ११, २०७८

११ फागुन, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ। बुधबार पार्टी...

भोलिको संसद बैठकमा अनिवार्य उपस्थित हुन लोसपाको ह्विप

बुधबार, फाल्गुन ११, २०७८

११ फागुन, काठमाडौं । भोलि बस्न लागेको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ । बुधबार संसद् सचिवालयले जारी गरेको...

भोलिको संसद बैठकमा एमसीसीमाथि छलफल हुने

बुधबार, फाल्गुन ११, २०७८

११ फागुन, काठमाडौं । बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ। फागुन १२ गते बस्ने बैठकमा...

भोलिको संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई कांग्रेसको सर्कुलर

बुधबार, फाल्गुन ११, २०७८

११ फागुन, काठमाडौं । अमेरिकी अनुदान परियोजना एमसीसी संसद्‌बाट अनुमोदन गराउन प्रधानमन्त्री शेरबहादुर देउवालले दलहरुसँगको छलफललाई तीव्रता दिनुभएको छ । सोमबार साँझ प्रमुख प्रतिपक्षीदलका...

प्रचण्डसँगको भेटपछि गृहमन्त्री खाँड बालकोटमा

बुधबार, फाल्गुन ११, २०७८

११ फागुन, काठमाडौं । कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषद्को बैठक बोलाउनुभएको छ । विशेष अदालतमा रिक्त रहेको अध्यक्षसहित न्यायाधीश पदमा उच्च अदालतका न्यायाधीशहरुलाई...

कामु प्रधानन्यायाधीश कार्कीले बोलाए न्याय परिषद्को बैठक

बुधबार, फाल्गुन ११, २०७८

११ फागुन, काठमाडौं । अमेरिकी अनुदान परिजना (एमसीसी)बारे धारणा बनाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को संसदीय दलको बैठक बस्ने भएको छ। बुधबार दिउँसो १ बजे...

लोसपाको संसदीय दलको बैठक बस्दै

बुधबार, फाल्गुन ११, २०७८

काठमाडौं,११ फागुन। पूर्वप्रधानमन्त्री एबं जनता समाजबादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले एमसीसी  संसदवाट पास गर्न दुईओटा बिकल्प अघि सार्नुभएको छ ।...

एमसीसीमा गठबन्धनदल सबैले पक्षमा भोट नहाल्ने भए नयॉ समीकरण आबश्यक :डा भट्टराई

मङ्लबार, फाल्गुन १०, २०७८

काठमाडौं, १० फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता...

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच एमसीसी लगायत समसामयिक राजनीतिक विषयमा छलफल

मङ्लबार, फाल्गुन १०, २०७८

भक्तपुर, १० फागुन ।  प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीबीच आज भेटवार्ता भएको छ । ओली...

एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ