बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

यस्तो बन्यो निलकण्ठ नमुना मा.बि जिबजिबेको आइसोलेसन कक्ष (फोटो फिचर)


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १३, २०७६
  • 657
    SHARES

रसुवा, १३ चैत

रसुवाको कालिका गाउँपालिका स्थित निलकण्ठ नमुना मा.बि. जिबजिबेमा १५ शैयाको आइसोलेसन कक्ष निर्माण भएको छ । बिश्वव्यापि संक्रमणको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि १५ शैयाको आइसोलेसन निर्माण गरिएको हो ।

कोरोनाको संक्रमित भइहाले अन्य मानिसमा नपुगोस् भनेर सतर्कता अपनाउनका लागि  आइसोलेसन कक्ष निर्माण भएको हो ।

तस्बिरः सन्दिप पौडेल र रक्षा न्यौपाने

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }