शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

क्वारेन्टाइन निर्माण विवाद बारे गाउँपालिकाद्धारा बास्तविकता प्रष्ट (बिज्ञप्ति सहित)


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १४, २०७६
  • 583
    SHARES

सांसद मोहन आचार्यले आफनो घरलाई क्वारेन्टाइन स्थल बनाएसँगै आएका टिकाटिप्पणी प्रति उत्तरगया गाउँपालिकाले वास्तविकता प्रष्ट पारेको छ । शुक्रबार गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले प्रेस बिज्ञप्ति जारी गर्दै संघिय संघिय सांसद मोहन आचार्यको निजि पहलमा आफनो आवासमा २१ बेडको क्वारेन्टाइन स्थापना गरेको बारे प्रष्ट पारेका हुन् ।

गाउँपालिकाको पहलमा आवश्यकता अनुसार नीलकण्ठ मध्यामिक बिद्यालयमा २० शैयाको क्वारेन्टाइन स्थापना र संचालन गर्ने तयारी गरिएको समेत गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए ।

यस्तै गाउँपालिकाले गाउँपालिकाको वडा नम्बर २ स्थित डाडागाउँ माध्यमिक बिद्यालयमा १५ शैयाको क्वारेन्टाइन निर्माण गरेको समेत लम्सालले बताएका छन् ।

गाउँपालिकामा क्वारेन्टाइन स्थापना गर्न आवश्यकता भएमा स्थापना गर्दै जाने समेत लम्सालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }