सोमवार, साउन ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लकडाउनपछि सोलुखुम्बुको लुक्लाबाट गरियो ५१७ पर्यटकको उघ्दार


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २०, २०७६
  • 1.2K
    SHARES

लकडाउनपछि सोलुखुम्बुको लुक्लामा अलपत्र परेका ५१७ जनाको उद्वार भएको छ । कोरोना भाइरसको संक्रमणका कारण सरकारले लकडाउन गरेपछि पर्यटकहरु अलपत्र परेका थिए ।

लुक्ला विमानस्थलका प्रमुख इमनाथ अधिकारीले बुधबारसम्ममा ५१७ जनाको उद्वार गरिएको जानकारी दिए । ती मध्ये ३४८ जना विदेशी पर्यटकहरू रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)