सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

तीन चरणमा उद्योग खोल्न वाणिज्य मन्त्रालयको प्रस्ताव 


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २३, २०७७
  • 659
    SHARES

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले तीन चरणमा उद्योग खोल्नुपर्ने सुझाव राखेको छ । मन्त्रालयले पहिलो चरणमा खाद्य तथा दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने, दोस्रो चरणमा निर्माणजन्य उद्योग खोल्नुपर्ने र तेस्रो चरणमा निर्यातजन्य उद्योग खोल्नुपर्ने सुझाव दिएको उद्योग मन्त्री भट्टले जानकारी दिए ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा तीन चरणमा उद्योग खोल्नुपर्ने राय राखेको थियो । त्यसमा अर्थमन्त्रालयले पनि सहमति जनाएको उद्योगमन्त्री भट्टले जानकारी दिए ।

सुरक्षाको सम्पूर्ण उपाय अपनाएर उद्योग चलाउनुको अर्को विकल्प नभएको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }