सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली युवा उद्यमी फोरममा नयाँ नेतृत्व


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २५, २०७७
  • 472
    SHARES

काठमाडौं ।

नेपाली युवा उद्यमी फोरम, काठमाडौं अध्यायको नयाँ कार्यासमिति समिक्षा राईको अध्यक्षतामा चयन भएको छ । उक्त कर्यसमितिको प्रथम उपध्यक्षमा नीरज कर्माचार्य दितीय उपध्यक्षमा चिराग गोयल र सदस्यहरुमा क्षितिज तामाङ, सुबिन श्रेष्ठ,प्राथाना साख, अभिमन्यु गोल्छा, इच्छा मल्ल, दीपिका श्रेष्ठ र आप्पा शेर्पा चयन भएका हुन् ।

उद्यमी फोरमको तेस्रो वार्षिक साधारण सभा जुमल अनलाइनबाट आयोजना गरिएको थियो । काठमाडौं अध्यायमा हाल ८५ जना युवा उद्यमी रहेका छन् भने थप सदस्यहरू हरेक वर्ष त्रैमासिक रुपमा थपिदै जाने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }