मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

औषधिको कच्चा पदार्थ (एपीआई)को माग बढे संगै चीनले २ सय प्रतिशतसम्म मूल्य बढायो,औषधिको उत्पादन लागत बढ्न जाने व्यबसायीको भनाई


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १, २०७७
  • 462
    SHARES

थेग्नै नसक्ने गरी औषधिको कच्चा पदार्थ (एपीआई)को माग बढ्न थालेपछि चीनले २ सय प्रतिशतसम्म मूल्य बढाएको छ । संसारभर एपीआई निर्यात गर्दै आएको चीनले माग ह्वात्तै बढेसँगै त्यही मौकामा मूल्य वृद्धि गरेको हो ।

हरेक औषधि बनाउन प्रयोग एपीआईको प्रयोग हुन्छ । एपीआईको प्रयोग बिना औषधि बनाउन सकिँदैन । जुनसुकै औषधिको कच्चा पदार्थ एपीआई यसको खपतमा पछि वृद्धि भएको जनाइएको छ । नेपाली औषधि उत्पादकका अनुसार केही महिना अघिसम्म प्रतिकेजी २ डलरमा पाउने एपीआईलाई अहिल ८ डलसम्म बेच्न थालिएको छ । २ डलरमा पाउने कच्चा पदार्थलाई ८ डलर तिरेर ल्याउँदा औषधिको उत्पादन लागत दोब्बर हुने व्यवसायीहरु बताउँछन् ।

चीनले एपीआईको मूल्य ह्वात्तै बढाएकाले नेपालका औषधि उत्पादक कम्पनीहरु संकटमा परेका छन् । नेपाल ४५ प्रतिशत औषधिमा आत्मनिर्भर भइसकेको छ । अझै पनि ५५ प्रतिशत औषधि आयात गर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }