सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोभिड-१९ का कारण स्थगित बनेका विश्व क्रिकेटका प्रतियोगिता आजबाट शुरु ,आज पहिलो टेष्ट खेल इङ्ल्याण्ड र वेष्ट इन्डिजबीच  हुदै


  • माउन्टेन खबर
  • बुधबार, असार २४, २०७७
  • 520
    SHARES

कोभिड-१९ का कारण स्थगित बनेका विश्व क्रिकेटका प्रतियोगिता आजबाट शुरु आज पहिलो टेष्ट खेल इङ्ल्याण्ड र वेष्ट इन्डिजबीच  हुदै । कोभिड-१९ को महामारी पछि विश्व क्रिकेटका सबै प्रतियोगिताहरु स्थगित भएका थिए ।

स्थगित अन्तर्राष्ट्रिय क्रिकेटले प्रतियोगिताहरुलाई पुनः निरन्तरता दिने भएपछि आजबाट विश्व क्रिकेटलेपुनरागमन गर्दैछ । बेलायतको साउथह्यामटन स्थित एजियास बाउल मैदानमा क्रिकेट टेष्ट हुन लागेको हो । तर मैदानमा भने दर्शकहरुलाई प्रवेशको अनुमति दिइएको छैन् ।

इङ्ल्याडको नेतृत्व आलराउन्डर बेन स्टोक्सको गर्दै छन् भने वेस्ट इन्डिजको कप्तानमा जेसन होल्डर छन् । यसैबीच इङ्ल्याण्डले आफ्नो टोलीमा अनुभवी मोइन अलि र ज्याक लिचको स्थानमा युवा अफ स्पिनर डम बेस लाइ पहिलो पटक टोलिमा समाबेश गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }