सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

क्यारेबियन प्रिमियर लिग सीपीएल टी-ट्वान्टी क्रिकेट आगामी महिनाबाट


  • माउन्टेन खबर
  • सोमवार, असार २९, २०७७
  • 458
    SHARES

काठमाण्डौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग सीपीएल टी-ट्वान्टी क्रिकेट आगामी महिनाबाट हुने भएको छ । सरकारले प्रतियोगिता संचालनका लागि अनुमति दिएसगै अगष्ट १८ बाट सुरु हुने मिति पक्का भएको छ ।

कोरोना भाईरसको महामारीको कारण अन्योलमा रहेको यस सिजनको सीपीएल अगष्ट १८ बाट सुरु हुने भएको हो । प्रतियोगिता सेप्टेम्बर २० सम्म हुनेछ । ।

प्रतियोगिता बन्द रंगशालामा हुनेछ । यस्तै खेलाडी र आयोजकले सरकारको गाइडलाइन पालना गर्नु पर्नेछ । जमैका तलावाजबाट खेल्ने सन्दीपलाइ जमैका तलावाजले १ करोड भन्दा बढि मुल्यमा अनुबन्ध गरेको हो । जुन मुल्य सन्दीपको अहिलेसम्म कै सर्वाधिक महँगो मूल्य हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }