सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बन्देधुरी घटनाको अविलम्ब छानबीन गरियोस् : नेता खाँण


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १८, २०७७
  • 293
    SHARES

१८ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमा भएको झडप घटनाको अविलम्ब छानबीन गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै खाँणले उक्त घटनामा आफ्ना पार्टीका स्थानीय नेताहरु प्रकाश कुवँर र दीपक परियारको ज्यान जानेगरी घटाइएको हिंसात्मक घटनाको भत्सर्ना गर्नुभएको छ ।

यस्तै उहाँले अपराधीहरुलाई चाँडो भन्दा चाँडो कारबाहीमा ल्याउन सरकारसँग आग्रहसमेत गर्नुभयो । नेता खाँणले म्यान्मारमा भइरहेको सैन्य प्रदर्शनको पनि घोर भत्सर्ना गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }