बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी र कर्णाली प्रदेशका प्रदेश प्रमुख फेरीए


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २०, २०७८
  • 583
    SHARES

बैशाख, काठमाडौं । सरकारले गण्डकी प्रदेश र कर्णाली प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेका छन् ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई हटाई सीता पौडेललाई नियुक्त गरिएको छ । त्यसैगरी कर्णाली प्रदेशको प्रदेश प्रमुखमा पूर्वउपशभामुख गंगा प्रसाद यादवलाई नियुक्त गरिएको छ ।

उहाँहरुलाई राष्ट्रपति विद्यादेबी भण्डारीले केही समय पछि सपथ गराउँदै हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)