आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस पदाधिकारी बैठक सुरु


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ३०, २०७८
  • 1.1K
    SHARES

३० बैशाख, काठमाडौं । नयाँ सरकार गठनबारे ठोस निर्णय लिन कांग्रेस पदाधिकारी बैठक सुरु भएको छ।

सभापति शेरबहादुर देउवाको निवासमा माओवादी अध्यक्ष प्रचण्डसँगको भेटवार्तापछि देउवाले पदाधिकारी सुरु गर्नुभएको हो।

राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार गठबन्धन सरकार गठन गर्न बिहीबार बेलुका ९ बजेसम्म समय दिएको अवस्थामा जसपा र माओवादी केन्द्रका नेताहरुसँग कुराकानी गरेपछि कांग्रेसले आन्तरिक छलफल सुरु गरेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }