आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना संक्रमणबाट आज थप २१४ जनाको मृत्यु, थप ८९६० जनामा संक्रमण


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ३०, २०७८
  • 684
    SHARES

काठमाडौं ,३० बैशाख

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २१४ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ४४६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको परिक्षणमा यति संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५०५५ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यो सहित नेपालमा कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्याको ३ लाख २१ हजार ५१८ जना पुगेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }