आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एमाले विवाद अन्त्यका लागि कार्यदल गठन


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ३०, २०७८
  • 645
    SHARES

काठमाडौं,३० बैशाख

एमाले विवाद अन्त्यका लागि कार्यदल गठन भएको छ ।

९ सदस्यीय कार्यदलमा संस्थापनबाट विष्णु पौडेल, शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ सदस्य रहनुभएको छ ।

नेपाल–खनाल समूहबाट भीम रावल, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट रहनुभएको छ । दुई सदस्य पछि थप हुनेछ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच बिहीबार भएको छलफलमा कार्यदल बनाउने सहमति भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }