आइतवार, बैशाख ३०, २०८१

आज कति छ सुनको मूल्य


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ २, २०७८
  • 467
    SHARES

२ जेठ, काठमाडौं । आज (आईतबार) नेपाली सुनचाँदी बजारमा छापावाला सुनको मुल्य प्रतितोला रु ९२ हजार ५ सयमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मुल्य भने प्रतितोला रु ९२ हजार कायम गरिएको छ ।

यता चाँदी पनि प्रतितोला रु १३५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }