मङ्लबार, जेष्ठ १, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नवनिर्वाचित राष्ट्रियसभा सदस्य देवकोटाको सपथ आज


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ १४, २०७८
  • 548
    SHARES

१४ जेठ, काठमाडौं । राष्ट्रियसभा सदस्यमा नव निर्वाचित डा.खिमलाल देवकोटाले आज सपथ लिदै हुनुहुन्छ । गत जेठ ६ गते भएको राष्ट्रियसभाको उपनिर्वाचनबाट देवकोटा निर्वाचित हुनुभएको थियो ।

रामबहादुर थापा ‘बादल’ले माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेपछि रिक्त रहेको राष्ट्रिय सभा सदस्यको स्थानमा नेकपा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा बागमती प्रदेशबाट निर्वाचित हुनुभएको थियो।

देवकोटाले कलम चिह्न लिएर स्वतन्त्र निर्वाचन लडेको देवकोटा विजयी हुनुहुभएको थियो । देवकोटालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको एउटा समूहले समर्थन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }