सोमवार, बैशाख २४, २०८१

गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ १५, २०७८
  • 736
    SHARES

काठमाडौँ , १४ जेठ

बरिष्ठ गायक एबं संगीतकार  दीप श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। कोरोना सक्रमण भएपछि श्रेष्ठको ह्याम्स अस्पतालमा उपचार भै रहेको छ ।

हिमालय टेलिभिजन बाट प्रशारण हुने गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का निर्णायक समेत रहनु भएका श्रेष्ठले स्वास्थ्य अबस्था सुधार भै रहेको कार्यक्रमका प्रस्तोता शुसील नेपालले जानकारी दिनुभयो ।निर्णायक कार्यक्रम निर्माणमा सग्लन ब्यक्तिहरु , सहभागीहरु मध्ये केही लाई सक्रमण देखिएपछि भ्वाइस अफ नेपालको छायाकन  दुई सातादेखि रोकिएको छ ।

यस अघि अर्का निर्णयक गायक प्रमोद खरेललाई पनि सक्रमण देखिएको र होम आईसोलेसनमा नै बसी ठिक भएको थियो । आफूलाई सक्रमण  भएको र १२ दिनको आईसोलेसन पछि ठिक भएको खरेलले सामाजिक संञ्जाल मार्फत जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }