शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

तपसिल (लघुकथा )


  • युवराज मैनाली
  • शनिबार, बैशाख २२, २०८१
  • 454
    SHARES

तपसिल
-युवराज मैनाली

”उमेरैले गर्या हो कि जमानै पल्टेको हो केही भन्न सक्दिनँ”। घरमा बस्यो घर हल्लिन्छ। बाहिर आयो सडक तर्साउँछ। यी बाइक भनाउँदाको दगुराइले मुटु थर्काउँछ,रेडियो फलाक्छ, ङिच्च दाँत देखाउँदै अधिकारी ढाढस दिन्छ-अब यस्ता मोटर साइकल चलाउन दिंइदैँन,हर्न समेत बजाउन दिंइदैँन। ‘तर खै त ? कसले कसलाई टेर्छन् र !

अस्ति वीर अस्पतालको फुटपाथबाट हिंड्दा हिंड्दैमा मोटर साइकल आएर ह्याण्डिलले हिर्काएर कुम सुन्निएको सुन्निएकै छ। कसलाई के भन्ने ? पेल्नेले पेल्यापेल्यै छ,चूप लाग्नेको ढाढ खुस्क्या खुस्क्यै छ। बोली हाले पनि के नापिन्छ र ! भित्तो बोल्ला मान्छे बोल्दैन।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }