आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आज पनि एमालेको स्थायी कमिटी बैठक बस्दै


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २०, २०७८
  • 710
    SHARES

२० जेठ, काठमाडौं । पटक पटक स्थगित हुँदै आएको नेकपा(एमाले)को स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।

स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

यसअघि स्थायी कमिटी बैठकले पार्टी एकतालाई बचाउन शिर्ष नेताहरुले अन्तिम समयसम्म प्रयास गर्ने निर्णय गरेको थियो । आजको बैठकमा पार्टी भित्र देखिएको विवाद समाधानका विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले बताउनुभयो।

आजै माधव नेपाल समुहले पनि केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमालले उक्त बैठकमा सहभागी नहुन निर्देशन जारी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }