आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकीका सांसद कृष्ण थापाको रिट चुडालको एकल इजलासमा


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ २३, २०७८
  • 643
    SHARES

२३ जेठ, काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले दायर गरेको मुद्दा न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले हेर्ने भएको छ।

जनमोर्चाले आफ्नो सांसद पद खारेज गर्ने निर्णय गरेपछि उक्त निर्णय बदर गर्न माग गर्दै थापाले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

थापाले रिट निवेदनमा सांसद पद यथावत राखिपाऊँ भनि माग गर्नुभएको छ । पार्टी निर्देशनविपरीत गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार जोगाउन लागेपछि उनलाई जनमोर्चाले कारबाही गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }