बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णाली प्रदेशको बजेट अधिवेशन आजबाट


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ २४, २०७८
  • 1.1K
    SHARES

काठमाडौं ,२४ जेठ

कर्णाली प्रदेशमा आजदेखि बजेट अधिवेशन सुरु हुने भएको छ । आज दिउँसो २ बजेदेखि कर्णाली प्रदेश सभाको आठौं तथा बर्षे अधिवेशन सुरु हुनेछ ।

अधिवेशन आगामी आर्थिक बर्ष २०७८/०७९ को बजेट र नीति तथा कार्यक्रममा केन्द्रीत हुने भएको छ । यो अधिवेशनमा नीति तथा कार्यक्रम, बजेट प्रस्तुत तथा त्यसमाथी छलफल हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)