आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

टिकटकमा अब ३ मिनेट लामो भिडियो सेयर गर्न सकिने


  • माउन्टेन खबर
  • सोमवार, असार २१, २०७८
  • 280
    SHARES

चिनियाँ भिडियो साझेदारी एप टिकटकले १५ देखि ६० सेकेन्ड लामो भिडियोहरू सेयर गर्नको लागि प्रसिद्ध छ । अब भने यसले चाँडै नै लामो भिडियोहरूको लागि विकल्प पेश गर्ने योजना बनाएको छ।

कम्पनीकाअनुसार नयाँ विकल्पले तीन मिनेट लामो भिडियोका लागि सिर्जनाकर्ताहरूलाई सहयोग गर्नेछ जसले भिडियो सेवामा नयाँ वा विस्तारित प्रकारको सामग्री बनाउन अधिक समय दिनेछ।

नयाँ अप्सन उपलब्ध भएपछि एपमा प्रयोगकर्तालाई नोटिफिकेसन आउने बताईएको छ ।

नयाँ विकल्प आउँदै गरेको हप्ताहरूमा ल्याउने कम्पनीले बताएको छ। यसले भिडियो बनाउन अझै सहज हुने कम्पनीको विश्वास रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }