आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना कहर

कुमारी हल सदाका लागि बन्द


  • माउन्टेन खबर
  • मङ्लबार, असार २२, २०७८
  • 662
    SHARES

काठमाडौं ,२२ असार

विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण बाध्यात्मक रुपमा देशभरका सिनेमा हलहरु बन्द हुन थालेका छन् ।

क्यूएफएक्स चेनको जय नेपाल हल लकडाउनपछि नै बन्द भएको थियो । कोरोनाका कारण खर्च धान्न नसक्ने भएपछि क्यूएफएक्स चेनको कमलपोखरीमा रहेको दुई अडिटोरियमको ३७ वर्षको इतिहास बोकेको कुमारी हल पनि सधैंका लागि बन्द भएको छ ।

नेपाल चलचित्र संघका अनुसार हालसम्म २२ वटा सिनेमा हल सधैंका लागि बन्द भइसकेको छ भने  ३० र ४० वटा सिनेमा हल पनि बन्द हुने अवस्थामा पुगेको छ ।

सिनेमा हल बन्द भएपछि हल सञ्चालकसहित करोडौं लगानी गरेर फिल्म बनाउने निर्माताले समेत ठूलो नोक्सानी ब्यहोर्नुपरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }