आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अक्षय कुमारको बहुप्रतिक्षित गीत ‘फिलहाल २ मोहब्बत’ रिलिज


  • माउन्टेन खबर
  • बुधबार, असार २३, २०७८
  • 890
    SHARES

मुम्बई । अभिनेता अक्षय कुमारको बहुप्रतिक्षित गीत ‘फिलहाल २ मोहब्बत’ रिलिज भएको छ । गीतमा अक्षयकुमार र नूपुर शेननको केमिस्ट्री समेटिएको छ । मन छुने यो गीतले सामाजिक संजालमा प्रशंसा समेत पाएको छ ।

गीतको पहिलो सिक्वेल ‘फिलहाल’ २०१९ मा रिलिज भएको थियो । गीतले कयौ रेकर्ड समेत बनाएको छ । हालै युट्युवमा गीतले एक बिलियन भ्युज समेत पाएको छ । यति धेरै भ्युज पाउने भारको यो पहिलो गीत भएको छ ।

केही दिन पहिले निर्माताले पोष्टर सार्वजनिक गर्दै गीतको सिक्वेल घोषणा गरेका थिए । सोही समयदेखि दर्शक गीतको प्रतिक्षामा थिए । गीतले भ्युज तथा तारिफ समेत पाइरहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }