आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

‘नशालु छ यो रात…’ शीर्षकको गीतको म्यूजिक भिडियो सार्वजनिक


  • माउन्टेन खबर
  • बुधबार, असार २३, २०७८
  • 444
    SHARES

काठमाडौं,२३ असार

नयाँ नेपाली फिल्म ‘रिभेन्ज’ को ‘नशालु छ यो रात…’ शीर्षकको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा रबिन श्री तथा माया चाहरलाई प्रस्तुत गरिएको छ ।

राजु लामाद्वारा संगीतबद्ध उक्त गीतमा दीपक घिमिरे तथा दिलु श्रष्ठको पाश्र्व गायन छ ।

गीतका शब्दहरु इन्द्रकुमार श्रेष्ठ ‘सरित’ले रचना गरेका छन् ।

कृष्ण पाण्डेको छायांकन रहेको उक्त गीतको भिडियोलाई विश्वास महर्जनले कोरियोग्राफी गरेका छन् ।

शंकर अधिकारी ‘घायल’ यो फिल्मका निर्देशक हुन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }