मङ्लबार, जेष्ठ १, २०८१

रहेनन होटेल व्यवसायी श्याम कक्षपति


  • माउन्टेन खबर
  • मङ्लबार, साउन २६, २०७८
  • 935
    SHARES

२६ साउन, काठमाडौं । होटेल व्यवसायी श्याम कक्षपतिको निधन भएको छ ।

स्थापित पर्यटन व्यवसायी तथा नाङ्लो ग्रुपको संस्थापक कक्षपतिको सोमवार दिउँसो निधन भएको हो । उहाँ केहि समयदेखि मुखको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उपचारकै क्रममा उहाँको बैंककमा निधन भएको हो ।

कक्षपति हानका पूर्व अध्यक्ष हुन् भने शुभतारा स्कुलका संस्थापक समेत हुनुहुन्थ्यो । नेपालमा क्याफे संस्कार भित्राउन तथा चेन रेष्टुराँ खोलेर ममःलाई ब्राण्डिङ गर्न उहाँले महत्वपूर्ण योगदान दिनुभएको छ। उहाँको निधनमा होटल संघ नेपालले होटेल व्यवसायमा ठुलो क्षती पुगेको बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }