मङ्लबार, जेष्ठ १, २०८१

आज कति छ डलरको भाउ ?


  • माउन्टेन खबर
  • बुधबार, साउन २७, २०७८
  • 281
    SHARES

२७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवार (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३८ पैसा रहेको छ ।

त्यसैगरी युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ २८ पैसा बिक्रीदर १३९ रुपैयाँ ९८ पैसा, क्यानडियन डलरको खरिददर ९४ रुपैयाँ ४८ पैसा, बिक्रीदर ९४ रुपैयाँ ९६ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् अन्य विभिन्न मुलुकको विनिमयदर कति छ ?

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }