मङ्लबार, जेष्ठ १, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्राधिकरणका नवनियुक्त निर्देशक घिसिङले बुझे नियुक्ति पत्र


  • माउन्टेन खबर
  • बुधबार, साउन २७, २०७८
  • 271
    SHARES

२७ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले नियुक्ति पत्र बुझ्नु भएको छ। मंगलबार प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको उहाँले आज उर्जामन्त्री पम्फा भुसालबाट नियुक्ति पत्र बुझ्नुभएको हो। उहाँलाई मन्त्री भुसालले ४ बर्षे कार्यकालका लागि निर्देशकमा नियुक्ति गर्नुभएको छ।

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । उहाँलाई आजै पदबहाली गर्ने तयारी रहेको स्रोतले बताएको छ। स्रोतका अनुसार उहाँलाई आजै दिउँसो २ बजे पदबहाली गरिने छ।

आफ्नो चार वर्षे कार्यकाल पुरा गरेर २०७७ साल भदौँमा प्राधिकरणबाट बिदा हुनुभएको उहाँ दोस्रो कार्यकालका रुपमा प्राधिकरण प्रवेश गर्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }