सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आज कति छ डलरको भाउ ?


  • माउन्टेन खबर
  • आइतवार, भदौ ६, २०७८
  • 313
    SHARES

६ भदौ, काठमाडौं । आज आइतबार नेपाल राष्ट्र बैंकका अनुसार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर ११८ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्री दर ११९ रुपैयाँ ३२ पैसा रहेको छ । यस्तै, युरोपियन युरो एकको खरिद दर १३८ रुपैयाँ ५९ पैसा र बिक्री दर १३९ रुपैयाँ २९ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ६० पैसा र बिक्री दर १६२ रुपैयाँ ४२ पैसा रहेको छ ।

यस्तै स्वीस फ्रेङ्क आज एकको खरिद दर १२९ रुपैयाँ ४२ पैसा र बिक्री दर १३० रुपैयाँ ०७ पैसा रहेको छ । यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिद दर ८४ रुपैयाँ ५६ पैसा र बिक्री दर ८४ रुपैयाँ ९९ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिद दर ९१ रुपैयाँ ९२ पैसा र बिक्री दर ९२ रुपैयाँ २९ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८३ पैसा र बिक्री दर १० रुपैयाँ ८९ पैसा रहेको छ भने आज चिनियाँ युआन आज एकको खरिद दर १८ रुपैयाँ २७ पैसा र बिक्री दर १८ रुपैयाँ ३६ पैसा रहेको छ ।
यता साउदी अरेबियन रियाल आज एकको खरिद दर ३१ रुपैयाँ ६६ र बिक्री दर ३१ रुपैयाँ ८२ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ११ पैसा र बिक्री दर ३२ रुपैयाँ २७ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }