सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आज कतिमा भइरहेको छ सुनचाँदीको कारोबार? हेर्नुहोस्


  • माउन्टेन खबर
  • सोमवार, भदौ ७, २०७८
  • 546
    SHARES

७ भदौ, काठमाडौं । साताको पहिलो ओरालो लागेको सुनको मुल्य दोस्रो दिन आज उकालो लागेको छ । आइतबार तोलमा ३०० घटेको सुन आज तोलामा २०० बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा छापावाला सुनको मुल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ कारोबार भइरहेपनि सोमबार छापावाल सुन प्रति तोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

महासंघका अनुसार आइतबार ९० हजार ४०० रुपैयाँ रुपैयामा कारोबार भएको तेजाबी सुन आज तोलामा २०० सय बढेको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ४०० रुपैयाँ कायम गरिएको छ ।

यस्तै साताको पहिलो दिन आईतबार चाँदी प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भएको थियो भने आज प्रति तोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }