सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आजको विनिमय दर, कति छ हेर्नुहोस्


  • माउन्टेन खबर
  • सोमवार, भदौ ७, २०७८
  • 178
    SHARES

७ भदौ, काठमाडौं । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री मूल्य ११९.३२ रुपैयाँ कायम भएको बताएको छ । आजका लागि विदेशी विनिमय दर तोक्दै राष्ट्र बैंकले डलरको भाउ उक्त कायम भएको जनाएको हो । यस्तै, आज डलरको खरिद मूल्य ११८.७२ रुपैयाँ कायम छ ।

यसैगरी, एक युरोको बिक्री मूल्य १३९.५७ र खरिद मूल्य १३८.८७ तथा एक पाउण्डको बिक्री मूल्य १६२.५४ र खरिद मूल्य १६१.७३ रुपैयाँ छ । यस्तै, साउदीको रियालको बिक्री मूल्य ३१.८२ र खरिद मूल्य ३१.८८ रुपैयाँ छ भने कतारी रियालको बिक्री दर ३२.५७ र खरिद दर ३२.४१ छ । यूएई दिरामको बिक्री मूल्य ३२.४९ र खरिद मूल्य ३२.३२ रुपैयाँ तोकिएको बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार आज मलेसियन रिंगटको बिक्री मूल्य २८.१६ र बिक्री २८.०२ रुपैयाँ छ । यसैगरी, आज १०० कोरियन वनको बिक्री १०.१५ तथा खरिद मूल्य १०.१० र १० जापनिज येनको बिक्री १०.८७ र खरिद मूल्य १०.८१ रुपैयाँ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }