सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आज कति छ डलरको भाउ ?


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ ८, २०७८
  • 187
    SHARES

८ भदौ, काठमाडौं । आज नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीको लागी विनिमयदर सार्वजनिक गरेको छ ।

आज मंगलबारका लागि अमेरीकन डलरको प्रति रुपैयाँ खरिददर ११८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०४ पैसा तोकेको छ ।

त्यसैगरी यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६० पैसा कायम भइ कारोबार भइरहेको छ ।

राष्ट्र बैंकका अनुसार आजका लागि एक साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा रहेको छ । त्यस्तै कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७७ पैसा कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }