सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतितोला पाँच सयले बढ्यो सुनको मूल्य


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ ८, २०७८
  • 317
    SHARES

८ भदौ, काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

सोमबारको तुलनामा आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँ कायम भई कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साताको दोस्राे दिन सोमबार छापावाला सुनको मूल्य ९१ हजार १ सय रुपैयाँ कायम भई कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य भने ९१ हजार १ सय रुपैयाँ रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १२ सय रुपैयाँ कायम भएको छ । सोमबार भने प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }