आइतवार, बैशाख ३०, २०८१

सरकारमा सहभागी हुनेबारे छलफल गर्न सिटौला पक्षको बैठक बस्दै


  • माउन्टेन खबर
  • बुधबार, अशोज २०, २०७८
  • 178
    SHARES

२० असोज, काठमाडौं । सरकारमा आफ्नो समूहको उपस्थिति गराउन नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला समूहको बैठक आज बस्ने भएको छ ।

सिटौला समूहले मत्रालयको भागबण्डामा एउटा मात्रै मन्त्रालयको भाग पाएको छ । तर, त्यो मन्त्रालय ‘शक्तिसम्पन्न’ हुनुपर्ने सिटौला पक्षले दावी गर्दै आएको छ । समूहका नेता सिटौलाले प्रधानमन्त्री देउवासमक्ष प्रभावशाली मन्त्रालय दिन माग गर्नुभएको छ।

सिटौला समूहबाट उमाकान्त चौधरी सरकारमा सहभागी हुने लगभग निश्चित छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }