आइतवार, बैशाख ३०, २०८१

मन्त्रीको नाम टुंग्याउन कांग्रेस पदाधिकारीको बैठक बालुवाटारमा


  • माउन्टेन खबर
  • बुधबार, अशोज २०, २०७८
  • 164
    SHARES

२० असोज, काठमाडौं । सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगिएसँगै मन्त्री बन्ने नेताहरुको नाम टुंग्याउन नेपाली कांग्रेसको शीर्ष नेता र पदाधिकारीसहितको बैठक बसेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्री टुंगो लगाउने बताइएको छ ।

यसअघि आजै पौडेल पक्षले आफ्नो समुहका तर्फबाट सरकारमा जाने मन्त्रीहरुको नामबारे छलफल गरेको थियो

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }