आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशमा रोकियो मन्त्रीमण्डल विस्तार


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २२, २०७८
  • 288
    SHARES

२२ असोज, काठमाडौं । लुम्बिनी प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार रोकिएको छ । गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउन नसकेपछि मन्त्रिमण्डल विस्तार रोकिएको हो ।

माओवादी केन्द्रको संसदीय दलको बैठकले शुक्रबार मन्त्रिपरिषद विस्तार गरेर दिउँसो तीन बजे शपथ गराउने गरी तयारी थालेको थियो ।

माओवादी तर्फका मन्त्रीको टुंगो लागे पनि कांग्रेसले पाएको चारमध्ये तीन जनाको नाम टुंगो लगाउन नसकेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }