आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री देउवाले दिए सरकारलाई पूर्णता, यी हुन् नयाँ मन्त्रीहरु (सुचीसहित)


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २२, २०७८
  • 723
    SHARES

२२ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डललाई पूर्णता दिनुभएको छ। प्रधानमन्त्रीमा नियुक्त भएको झन्डै तीन महिनापछि देउवाले सरकारलाई पूर्णता दिनुभएको हो। प्रधानमन्त्रीले २५ सदस्यीय मन्त्रीपरिषदमा ३ जनालाई राज्यमन्त्री बनाउनुभएको छ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् गठन गर्दा ज्ञानेन्द्रबहादुर कार्की र उमेश श्रेष्ठको जिम्मेवारी भने हेरफेर गरिएको छ।

यसअघि कानुनमन्त्री रहनुभएको कार्कीको मन्त्रालय परिवर्तन भएर सञ्चारमन्त्रीको जिम्मेवारी पाउनुभएको छ भने यसअघि स्वास्थ्य राज्यमन्त्री हुनुभएको उमेश श्रेष्ठ राज्यमन्त्रीकै रुपमा प्रधानमन्त्री कार्यालयमा सरुवा हुनुभएको छ ।

यी हुन् नयाँ मन्त्रीहरु:

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }