शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सरकार अभिभावक भएको आभास दिलाउ गगन थापाको आब्हान


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक ३, २०७८
  • 288
    SHARES

३ कात्तिक, काठमाडौं

नेपाली काँग्रेसका युवा नेता गगन थापाले आफन्त गुमाएका, विस्थापित भएका, खेतिबाली नष्ट भएका, जोखिममा रहेका हरेकलाई बलियो ढाडस दिन सरकार प्रमुख एंव पार्टी सभापति  शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

ट्वीट गर्दैयुवा नेता गगन थापाले  केहिदिन देखिको वर्षाका कारण सुदुरपश्चिम लगायत देशका कयौँ ठाउँमा बाढी, पहिरोले जनजीवन अस्तव्यस्त भएको भन्दै यो वेलानै हो सरकारले अभिभावक भएको आभास दिलाउने भनेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }