सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गठबन्धनका शिर्ष नेताहरुबीच भेटवार्ता हुँदै


  • माउन्टेन खबर
  • शनिबार, माघ २९, २०७८
  • 291
    SHARES

२९ माघ, काठमाडौं । सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुबीच भेटवार्ता हुनेभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शनिबार भेटवार्ता हुन लागेको हो।

उक्त भेटवार्तामा एमसीसी र वैशाख ३०मा हुन गइरहेको स्थानीय चुनावलगायत का विषयमा छलफल हुने बताइएको छ।

नेपाली कांग्रेस एमसीसी परियोजनालाई अगाडी बढाउने पक्षमा देखिएको छ भने प्रचण्ड र माधव नेपाल भने संसोधन गरेर उक्त परियोजना पास गराउनुपर्ने पक्षमा छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }