सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

महाअभियोगसँगै जबरा स्वत: निलम्बित


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन १, २०७८
  • 490
    SHARES

१ फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएसँगै निलम्बनमा पर्नुभएको छ । उहाँविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि उहाँ स्वतः निलम्बनमा पर्नुभएको हो । महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश जबराले निलम्बित अवस्थामा रहेर काम गर्न नपाउने संवैधानिक व्यवस्था छ।

महाभियोगको प्रस्तावकमा नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ रहनुभएको छ ।

प्रधानन्यायाधीश जबराले आफ्नो संवैधानिक दायित्व पूरा गर्न नसकेको भन्दै उहाँविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराइएको बताइएको छ । मन्त्रिपरिषदमा भागबन्डा खोजेको तथा विभिन्न मुद्दामा सौदाबाजी गरेको आरोप लागेका प्रधानन्यायाधीश राणाविरूद्ध न्याय क्षेत्रभित्रैबाट आन्दोलन भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }