सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एमालेले बोलायो सचिवालय र संसदीय दलको बैठक


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन १, २०७८
  • 422
    SHARES

१ फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोगको प्रस्ताव ल्याएसँगै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सचिवालय बैठक र संसदीय दलको बैठक बोलाएको छ। एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आइतबार सांझ ६ बजे सचिवालयको बैठक बोलाएको जानकारी दिनुभयो।

सो बैठक प्रधानन्यायाधीशविरुद्ध दर्ता गरिएको महाभियोगसँग केन्द्रित हुनेछ।

त्यस्तै संसदीय दलको बैठक सोमबार ११ बजे बस्ने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }