सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन २, २०७८
  • 179
    SHARES

२ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुखले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने बताएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध लगाइएको महाभियोगबारे समिति गठन गर्न बोलाएको सर्वदलिय बैठकमा नजाने एमालेले बताएको हो।

एमालेका नेता शेरबहादुर तामाङले सभामुखविरुद्ध संसदमा आवाज उठाईरहेको बेला उहाँलेनै बोलाएको बैठकमा उपस्थित हुनु अर्थपूर्ण नहुने बताउनुभयो। उहाँले भन्नुभयो,’एमाले त्यो बैठकमा जाँदैन । किनभने सभामुखप्रति हाम्रो असहमति रहँदै आएको छ । उहाँसँगै असहमति रहिरहेका बेला फेरि उहाँले नै बोलाएको बैठकमा जानुको अर्थ रहँदैन’,

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }