बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

समिक्षा अधिकारी र सुवास खत्री को स्वरमा ‘गाउँमा घर छ का’ गीत सार्वजनिक


  • माउन्टेन खबर
  • बिहिबार, माघ १९, २०७९
  • 197
    SHARES

काठमाडौं । गायिका समिक्षा अधिकारी र गायक सुवास खत्री को स्वरमा ‘गाउँमा घर छ का’ गीत सार्वजनिक भएको छ ।

सुजित खत्रीको शब्द तथा संगीतमा पञ्चेबाजा गीत ‘गाउँमा घर छ का ’ सार्वजनिक भएको हाे ।

सो गीतको भिडियोमा सारिका केसी र ओवी रायमाझीले अभिनय गरेका छन् भने गीतलाई विशाल घिमिरेले निर्देशन गरेका छन् ।

नवराज उप्रेतीको छायांकन रहेकाे गीतमा नविन धर्ति मगर को सम्पादन रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }