सोमवार, कार्तिक १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)


  • माउन्टेन खबर
  • बुधबार, अशोज ३, २०८०
  • 373
    SHARES

काठमाडौं। आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै छन्।

यसै क्रममा अहिले काठमाडौंको टुँडिखेलमा पनि संविधान दिवससम्बन्धी कार्यक्रम आयोजना गरिएकाे छ। जसमा राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कालगायत देशका विशिष्ट व्यक्तिको सहभागिता थियो।

यस अवसरमा टुँडिखेलमा विभिन्न समुदायका सांस्कृतिक प्रस्तुति तथा नेपाली सेनाले आफ्नो कला कौशल प्रदर्शन गरे ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)